सहकारी विभागको रजिष्ट्रार केशव रेग्मी


काठमाडौं, सहकारी तथा गरिबी निवारण मन्त्रालयले सहकारी विभागको रजिष्ट्रारमा केशव प्रशाद रेग्मीलाई जिम्मेवारी दिएको छ । यसअघि रजिष्ट्रारमा काशिनाथ मरासिनी थिए ।  रेग्मीले आफ्नो जिम्मेवारी सम्हालिसकेका छन् ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

जागिरे दवाब छोडेर किसानी कमाल
नीति, विधि र प्रविधि सहजिकरणमा नेफ्स्कून
जिल्ला सहकारी संंघ बाँकेको अध्यक्षमा सुवेदी
उद्यम विकास साकोसको साधारणसभा सम्पन्न