सहकारी विभागको रजिष्ट्रारमा केशव प्रशाद रेग्मी


काठमाडौं, सहकारी तथा गरिबी निवारण मन्त्रालयले सहकारी विभागको रजिष्ट्रारमा केशव प्रशाद रेग्मीलाई जिम्मेवारी दिएको छ । यसअघि रजिष्ट्रारमा काशिनाथ मरासिनी थिए ।  रेग्मीले आफ्नो जिम्मेवारी सम्हालिसकेका छन् ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

बागमती प्रदेश सहकारी संघ ठोस कार्यक्रम सहित सक्रिय हुने
आइसीए एपीको क्षेत्रीय सभा सम्पन्न
भक्तपुर बचत संघको आमदानी दोब्बर
सहकारी अभियन्ता उद्धव सापकोटालाई पुत्री शोक