ललितपुर जिल्ला संघको मतगणना केही बेरमा शुरु हुने मत परिणाम रातीअबेरसम्म आउने
प्रकाशित मिति :
9 April, 2016 12:09 pm
ललितपुर, चैत्र २७ । ललितपुर जिल्ला सहकारी संघको चुनावको मत गणना केही बेरमा शुरु हुने भएको छ । राती अबेरसम्म मत परिणा आउने बताइएको छ । करिब ४ सय सम्पन्न भएको चुनावमा ५ सय ३० जनाले मतदान गरेका छन् । चुनावमा शरदकुमार गौचन समूह र माधव दुलाल समूह चुनावी मैदानमा उत्रिएका थिए ।
सर्लाही । जिल्लाको हरिवन नगरपालिकामा सहकारी सचेतीकरण कार्यक्रम सम्पन्न भएको थियो । नेफ्स्कून र हरिवन नगरपालिकाको साझेदारीमा सञ्चालित आधारशिला कार्यक्रम