ललितपुर जिल्ला संघको मतगणना केही बेरमा शुरु हुने
मत परिणाम रातीअबेरसम्म आउने


madhav-dulal-teamललितपुर, चैत्र २७ । ललितपुर जिल्ला सहकारी संघको चुनावको मत गणना केही बेरमा शुरु हुने भएको छ । राती अबेरसम्म मत परिणा आउने बताइएको छ । करिब ४ सय सम्पन्न भएको चुनावमा ५ सय ३० जनाले मतदान गरेका छन् । चुनावमा शरदकुमार गौचन समूह र माधव दुलाल समूह चुनावी मैदानमा उत्रिएका थिए ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

मकवानपुरमा सहकारी लक्षित बार्षिक योजना तथा बजेट निर्माण तालिम सम्पन्न
कोपोमिसमा समष्टिगत विवरण दाखिला सम्बन्धी अभिमुखिकरण सम्पन्न
हरिवन नगरपालिकामा सहकारी सचेतीकरण कार्यक्रम सम्पन्न
घोराहीमा साकोसहरुका लागि वार्षिक योजना तथा बजेट निर्माण तालिम सञ्चालन