ललितपुरमा महर्जन र दुलाल बिच कडा प्रतिष्पर्धा


आज सम्पन्न जिल्ला सहकारी संघ लि. ललितपुरको मतगणना जारी रहेको छ । खसेको कूल ५३० मत मध्ये हालसम्म ४०० सय मत गणना भईसकेको र सो अनुसार अध्यक्षका उम्मेद्वार शरद कुमार महर्जन १८३ मतका साथ अर्का उम्मेद्वार माधव दुलाल भन्दा एक मतले अग्रता लिएका छन् भने अन्य पदमा शरदको समुहका उम्मेद्वार फराकिलो अन्तरले अगाडि छन् ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

इन्द्रस्थानको सातौँ वार्षिक साधारण सभा सम्पन्‍न
बागमती प्रदेश सहकारी संघ ठोस कार्यक्रम सहित सक्रिय हुने
आइसीए एपीको क्षेत्रीय सभा सम्पन्न
जागिरे दवाब छोडेर किसानी कमाल