ललितपुर जिल्ला सहकारी संघको अध्यक्षमा माधव दुलाल निर्वाचित


जिल्ला सहकारी संघ लि. ललितपुरको अध्यक्षमा माधव दुलाल निर्वाचित भएका छन् । त्यसैगरी उपाध्यक्षमा रामशरण वस्नेत, सञ्चालकहरूमा ईन्द्र घिमिरे, कर्ण देसार, विनोद डंगोल, राजु खतिवडा, केदार गोर्खाली, शशिधर पोख्रेल, अम्विका कुमारी थापा निर्वाचित भएका छन् । लेखा समितिको संयोजकमा अनिलविर बज्राचार्य तथा सदस्यद्वयमा प्रमेनारायण घिमिरे र अमृत वहादुर महर्जन निर्वाचित भएका छन् ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

बागमती प्रदेश सहकारी संघ ठोस कार्यक्रम सहित सक्रिय हुने
आइसीए एपीको क्षेत्रीय सभा सम्पन्न
जागिरे दवाब छोडेर किसानी कमाल
नीति, विधि र प्रविधि सहजिकरणमा नेफ्स्कून