ललितपुर जिल्ला सहकारी संघको अध्यक्षमा माधव दुलाल निर्वाचित
जिल्ला सहकारी संघ लि. ललितपुरको अध्यक्षमा माधव दुलाल निर्वाचित भएका छन् । त्यसैगरी उपाध्यक्षमा रामशरण वस्नेत, सञ्चालकहरूमा ईन्द्र घिमिरे, कर्ण देसार, विनोद डंगोल, राजु खतिवडा, केदार गोर्खाली, शशिधर पोख्रेल, अम्विका कुमारी थापा निर्वाचित भएका छन् । लेखा समितिको संयोजकमा अनिलविर बज्राचार्य तथा सदस्यद्वयमा प्रमेनारायण घिमिरे र अमृत वहादुर महर्जन निर्वाचित भएका छन् ।