भेरी सहकारीमा नयाँ नेतृत्व
काठमाडौं, भेरी सहकारी वित्तीय संस्था लिको नयाँ नेतृत्व चयन भएको छ । भेलाले बसन्त लामिछाने अध्यक्षतामा नयाँ नेतृत्व चयन गरेको हो । भेलाले सुशीला शर्मालाई कार्यकारी निर्देशक बनाएको छ ।
सञ्चालकामा विष्णु प्रसाद मैनाली, बसन्त हमाल, ज्ञान वहादुर ओली क्षेत्री, अन्जु शर्मा, गोविन्द बहादुर खत्री, रुकमणी भारती ,पदमबहादुर भण्डारी, अरुण प्रताप सिह, भिम बहादुर मल्ल चुनिएका छ्न् ।
्त्यस्तै हिम बहादुर नेपाली संयोजकमा चुुनिएका छन् । सदस्यमा हरि निरौला, जय केश सिह निर्वाचित भएका छन् ।