भेरी सहकारीमा नयाँ नेतृत्व


काठमाडौं, भेरी सहकारी वित्तीय संस्था लिको नयाँ नेतृत्व चयन भएको छ । भेलाले बसन्त लामिछाने अध्यक्षतामा नयाँ नेतृत्व चयन गरेको हो । भेलाले सुशीला शर्मालाई कार्यकारी निर्देशक बनाएको छ ।
सञ्चालकामा विष्णु प्रसाद मैनाली, बसन्त हमाल, ज्ञान वहादुर ओली क्षेत्री, अन्जु शर्मा, गोविन्द बहादुर खत्री, रुकमणी भारती ,पदमबहादुर भण्डारी, अरुण प्रताप सिह, भिम बहादुर मल्ल चुनिएका छ्न् ।
्त्यस्तै हिम बहादुर नेपाली संयोजकमा चुुनिएका छन् । सदस्यमा हरि निरौला, जय केश सिह निर्वाचित भएका छन् ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

मकवानपुरमा सहकारी लक्षित बार्षिक योजना तथा बजेट निर्माण तालिम सम्पन्न
कोपोमिसमा समष्टिगत विवरण दाखिला सम्बन्धी अभिमुखिकरण सम्पन्न
हरिवन नगरपालिकामा सहकारी सचेतीकरण कार्यक्रम सम्पन्न
घोराहीमा साकोसहरुका लागि वार्षिक योजना तथा बजेट निर्माण तालिम सञ्चालन