सीतापाइलाद्वारा काब्य संगम


काठमाडौं । सीतापाईला सहकारी संस्थाको आयोजनामा साहित्यिक संगम कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रमको उदघाटन बरिष्ठ साहित्यकार कमल मणी दिक्षितले गर्नुभएको थियो । sitapail 3
कार्यक्रममा बृहत शब्द कोशका लेखक बसन्त कुमार शर्मा ,कबि भुबन हरी सिग्देल र रमेश खकुरेल , राम प्रसाद पन्त तथा बिरष्ठ साहित्यकारहरू सहित ३७ जना कबि तथा कबियत्यीहरूले कबिता तथा गजल बाचन गर्नु भयो । sitapaila 2

कार्यक्रमको सभापतित्ब ऐतिहासिक उपन्यासकार एसपि आसाले र संस्थाको बिषयमा कार्यकारी अध्यक्ष केदार मानन्धरले गर्नु भएको थियो ।sitapaila 4


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

मकवानपुरमा सहकारी लक्षित बार्षिक योजना तथा बजेट निर्माण तालिम सम्पन्न
कोपोमिसमा समष्टिगत विवरण दाखिला सम्बन्धी अभिमुखिकरण सम्पन्न
हरिवन नगरपालिकामा सहकारी सचेतीकरण कार्यक्रम सम्पन्न
घोराहीमा साकोसहरुका लागि वार्षिक योजना तथा बजेट निर्माण तालिम सञ्चालन