गौरिशंकरको २ करोड भन्दा वढी कारोवार


घोराही, ६ मंसिर । गौरिशंकर वचत तथा ऋण सहकारी संस्था घोराही दाङको छैठौं सधारणसभा शनिवार घोराहीमा सम्पन्न भएको छ ।
कार्यक्रम संस्थाका अध्यक्ष कुुम्वीर डा“गीको अध्यक्षता तथा ऋणराम शर्माको प्रमुुख आतिथ्यमा भएको थियो । सो अवसरमा संस्थाको आर्थिक वर्ष २०७०÷७१ को आर्थिक प्रतिवेदन प्रस्तुुत गर्दै संस्थाकी कोषाध्यक्ष लक्ष्मी अधिकारीले सो आवमा २ करोड ३१ लाख ५८ हजार १ सय ९५ रुपैया“को कारोवार भएको जानकारी दिनुुभयो ।
कार्यक्रममा संस्थाका प्रबन्धक तिलकराम न्यौपाने, मोतिलाल डा“गीलगायतले शुुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो । सो अवसरमा विभिन्न व्यक्तिहरुलाई सम्मान गरिएको थियो । कार्यक्रमको सञ्चालन सचिव टीकाराम केसीले गर्नुभएको थियो ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

मिलिजुली कालिञ्चोक साकोसद्वारा क्यूआर कोड सेवा सुरु
पोखरामा सहकारीको संयुक्त रक्तदान कार्यक्रमः ६२ युनिट रगत संकलन
सहकारी अनुगमन प्रभावकारी बनाउन समितिद्वारा कर्मचारीहरुलाई तालिम
अमर साकोसका कर्मचारीहरुको क्षमता विकास आधारभूत तालिम सम्पन्न