सहकारी डबली (३५) स्थानीय उद्यमशिलता र सहकारी
सहकारी डबलीको ३५औँ श्रृङ्खलामा झापाका सहकारीकर्मीहरूमाझ ‘स्थानिय उद्यमशिलता र सहकारी’ विषयमा छलफल भयो । उक्त छलफलमा सहकारीमार्फत उद्यमशिलताको विकास गर्न सकिने भए पनि कानूनि समस्या, खुला सिमानाका समस्या र सरकारबाट