कलङ्की क्षेत्रका साकोस व्यवस्थापन प्रमुखहरुसँगको अन्तरक्रिया कार्यक्रम सम्पन्न
काठमाडौं । काठमाडौं बचत तथा ऋण सहकारी संघ लि.कास्कूनले कलङ्की क्षेत्रमा सञ्चालित साकोसका व्यवस्थापन प्रमुखहरुसँगको अन्तरक्रिया कार्यक्रम परिकार बैङ्क्वेट, स्यचार्टर, काठमाडौंमा ३३ जना व्यवस्थापन प्रमुखहरुको सहभागीतामा सम्पन्न गरेको छ ।