काठमाडौं । सहकारी विभागका रजिष्ट्रार डा. टोकराज पाण्डेको सरुवा भएको छ । विभागको रजिष्ट्रारमा ऋषि तिवारीलाई ल्याइएको छ । तिवारीलाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट विभागमा सरुवा गरिएको हो
अन्तर्राष्ट्रिय सहकारी महासंघ एसिया प्रसान्त क्षेत्र ९आइसीए एपी० को मिति २०७७ फागुन १२ गते क्षेत्रीय सभा सम्पन्न भएको छ । सो सभामा राष्ट्रिय सहकारी महासंघका अध्यक्ष मिनराज कडेल, महासंघका वरिष्ठ
काभ्रे । नेफ्स्कूनका अध्यक्ष परितोष पौडेलले शक्ति, सामर्थ्य र सहनशिलता नै सफलताको कसी रहेको बताउनुभएको छ ।
पर्यटन सहकारी प्रवद्र्धन सम्बन्धी रणनैतिक योजना निर्माण कार्यक्रम मिति २०७७ फागुनमा सम्पन्न भएको छ । राष्ट्रिय सहकारी महासंघको आयोजना र नेपाल पर्यटन केन्द्रीय सहकारी संघको संयोजनमा पर्यटन सहकारीको विषयमा रणनैतिक
काठमाडौं । गोंगवु क्षेत्र आसपास सञ्चालित आठ बचत तथा ऋण सहकारीहरु नेफ्स्कूनद्वारा प्रवर्द्धित साकोस गुणस्तर सुनिश्चितता कार्यक्रम प्रोवेसनमा आवद्ध भएका छन् । संघको गोंगबु फिल्ड कार्यालयमा आयोजित संक्षिप्त कार्यक्रममा नेफ्स्कून
राष्ट्रिय सहकारी महासंघले नेपाल केन्द्रीय पर्यटन सहकारी संघको संयोजनमा पर्यटन सहकारी प्रवद्र्धन सम्बन्धी रणनैतिक योजना निर्माण कार्य शुरु गरेको छ । कार्यक्रमको उद्घाटन महासंघका सञ्चालक तथा राष्ट्रिय सहकारी बैंकका अध्यक्ष
दैलेख । जिल्लाको गुराँस गाउँपालिकामा नेफ्स्कूनद्वारा सञ्चालित आधारशिला कार्यक्रम अन्तर्गत सहकारी सचेतना गोष्ठी आज सम्पन्न भएको छ । गोष्ठीका प्रमुख अथिति गुराँस गाउँपालिकाका अध्यक्ष खेमराज वलीले सहकारी संघ संस्था व्यवस्थापन,
काठमाडौं । जिल्लाको पुरानो सहकारी गोंगबु सिद्धि बचत तथा ऋण सहकारी संस्था लि. नेपाल स्तरको साकोस गुणस्तर प्रमाणीकरण कार्यक्रम प्रोवेसनमा आवद्ध भएको छ । यस सम्बन्धमा नेपाल बचत तथा ऋण
दोलखा । बाग्मती प्रदेशस्तरीय सहकारी संघहरुको प्रतिनिधिमूलक टोलीले आज दोलखामा अन्तरक्रिया कार्यक्रम गरेको छ । बाग्मती प्रदेश भित्रका जिल्लामा रहेको जिल्लास्थित सहकारी संघहरुसँग अन्तरक्रिया तथा अध्ययन गरिरहेको टोलीको नेतृत्व राष्ट्रिय
काठमाडौं । नेफ्स्कूनको व्यवसाय विकास सेवा कार्यक्रम अन्तर्गत काठमाडौंको स्वयम्भूस्थित हाम्रो एकीकृत बचत तथा ऋण सहकारी संस्था लि. का १० जना महिला उद्यमी सदस्यहरूलाई लेखापालन, कानुनी व्यवस्था तथा बजारीकरण सम्बन्धी
SahakariNepal