समाजको कुरा सुनेर आफूलाई हिन सम्झनु हुन्नः विम्झना
सूचना चौतारी सञ्चार सहकारी संस्थाको प्राविधिक समन्वयमा ‘सामाजिक न्याय, जलवायु परिवर्तन एवम् स्थानिय उद्यमशिलता सम्बन्धी अभियान’ ले सञ्चालन गरेको कार्यक्रम सामुदायिक छलफलको पहिलो श्रृङ्खलामा नेपालीमूलकी अमेरिकी वैज्ञानिक विम्झना विश्वकर्मासँग छलफल