सहकारी मेच १ मा बडालले भन्नुभयो सहकारीबाट नै बन्छ समृद्ध नेपाल
केशव बडाल, नेपालको सर्न्दर्भमा सहकारी अभियन्ता, भूमिसम्बन्धी अध्येता र कुशल राजनीतिज्ञका रूपमा परिचित हुनुहुन्छ । उहाँ हाल राष्ट्रिय सहकारी सङ्घका अध्यक्ष हुनुहुन्छ । पूर्व उद्योग वाणिज्य मन्त्रीको भूमिका कुशलतापूर्वक निर्वाह