मेरो विचारमा देशमा मुख्यतः दुई प्रकारका सहकारी हुनुपर्छ,
#सहकारी_१ यस्ता केही सहकारी जहाँ लाखौं लाख सदस्यहरु भएका होउन्, जसको कार्यक्षेत्र धेरै जिल्लाहरु वा प्रदेश समेटिएको होस्। कुल सम्पत्ति खरबौंको होस् र सबै क्षेत्रमा आफ्ना सदस्यको सहज पहॅुचका सेवाकेन्द्र