राज्यले धेरै दियो अब सहकारीले दिनुपर्छः मन्त्री अर्याल
भुमि व्यवस्था, सहकारी तथा गरीबि निवारण मन्त्री पद्माकुमारी अर्यालले राज्यले सहकारी क्षेत्रलाई समयानुकुल ऐन, नियम र अन्य नीतिगत व्यवस्थाहरू गरिदिएको र थुप्रै कुरा दिएको बताउनु भएको छ । नेफ्सकूनको ३३औँ